यस विद्यालयमा कक्षा ११ का विद्यार्थीहरूले बाेल्ने गरेका मातृभाषाहरू कक्षा सिकाइमा उपयाेग गरेका छन् । सामाजिक मूल्य मान्यता शिक्षाकाे परियाेजना कार्य अन्तर्गत याे अभ्यास प्रदर्शनी गरिएकाे हाे ।
श्री फूल्चाेकी माध्यमिक विद्यालय
ठैव, गाेदावरी नगरपालिका-१४, ललितपुर, बागमती प्रदेश
फोन नं.: ०१५५६०५८२
इमेल: phssctevt@gmail.com